Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

केहीबेर अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारले सदनमा पेस गरेको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077