Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत जाने कार्यक्रम रद्द भएको छ।

आज भारत जाने तय भएपनि अन्तिम समयमा सभापति देउवाको भ्रमण स्थगित भएको हो ।

सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको थियो ।

भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् ।

हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077