Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १३ निर्णयहरू

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १३ निर्णयहरू

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषदले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्नेबारेमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषदले फागुन १२ गते हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित बैठकमा सहभागिताका लागि हुने परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077