Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

स्ववियु निर्वाचन : फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान

स्ववियु निर्वाचन : फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार उमेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको छ ।

उनका अनुसार प्रत्यक्ष तथा समानुपातिक उमेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म तोकिएको छ ।

मतदान भने चैत ५ गते हुनेछ।

यस्तो छ कार्यतालिका :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077