Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

शुक्रबारदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।

हिजोको बैठकमा ११ जना सदस्यले आफ्रनो धारणा राखेका छन् । बाँकी सदस्यले आज आफ्नो विचार राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077