Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

घर राधिकाले बनाएको हो, मेरा हुतीले होइन : प्रधानमन्त्री ओली

घर राधिकाले बनाएको हो, मेरा हुतीले होइन : प्रधानमन्त्री ओली

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घर पत्नी राधिका शाक्यले बनाएको दाबी गरेका छन् ।

शनिबार पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘घर राधिका शाक्यले बनाएको हो, मेरा बुताले, मेरा हुतीले होइन ।’

अहिले त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको उनले बताए ।

‘त्यो पनि मेरो कमाई दान गरेको होइन, उनकै कमाई हो। त्यस कारण म जति श्रीमतीसँग खुसी कोही पनि छैन होला सायद,’ उनले भने । यस्तै उनले गृहमन्त्री बनिसकेपछि डेरा नपाउँदा घर ज्वाइँ बस्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077