Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

‘सशस्त्र प्रहरी विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘सशस्त्र प्रहरी विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भई सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलका क्रममा सांसदहरूले उठाएका विषयमा बोल्दै उनले कमीकमजोरीलाई सच्याएर विधेयकलाई पूर्णरूपमा सुदृढ गर्न तयार रहेको बताए ।

सशस्त्र प्रहरी बल ऐन, २०५८ का धेरै विषय समेटेर विधेयक ल्याइएको गृहमन्त्री लेखकले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077