Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको हो ।

साँझ ५ बजेका लागि बैठक आह्वान भएपनि प्रधानमन्त्री र मन्त्रीहरूको कार्यव्यस्तताले ढिलागरी शुरू भएको छ ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077