Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओखलढुंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटना

ओखलढुंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटना

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको छ ।

धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस काभ्रे भञ्ज्याङमा दुर्घटना भएको हो ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित१७ जना घाइते भएका छन् ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077