Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

मुलकलाई समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक दल अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल

मुलकलाई समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक दल अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताएका छन् ।

मंगलबार शीतल निवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउन सकिने बताए ।

यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077