Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन्।

सभापति देउवाले अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ। बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुनेछ ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077