Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापा भन्छन् - प्रदेशलाई 'बलिको बोको' बनाउन खोजियो

कांग्रेस महामन्त्री थापा भन्छन् - प्रदेशलाई 'बलिको बोको' बनाउन खोजियो

शुक्रवार , फाल्गुण १६, २०८१

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशलाई बलिको बोको बनाउन खोजिएको बताएका छन् ।

पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

थापाले प्रदेशलाई 'स्केप गोट' (बलिको बोको) बनाउन खोजेको बताए ।

सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ ।

जनताले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट भाग्न भने नमिल्ने महामन्त्री थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077