Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सुदन किराती भन्छन् - म मन्त्री हुँदा एक हातमा घुस र अर्को हातमा योजना बोकेर आउँथे

सुदन किराती भन्छन् - म मन्त्री हुँदा एक हातमा घुस र अर्को हातमा योजना बोकेर आउँथे

शुक्रवार , फाल्गुण १६, २०८१

इटहरी । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले आफू मन्त्री हुँदा मान्छेहरू एक हातमा घुस र अर्को हातमा योजना बोकेर आउने गरेको बताएका छन् ।

शुक्रबार इटहरीमा किरात राई बान्तावा खिमको तेस्रो सम्मेलन उद्घाटन गर्दै नेता किरातीले यस्तो बताएका हुन्।

‘म मन्त्री हुँदा पनि पशुपति र लुम्बिनीमा विभिन्न विकासको एक हातमा योजना र अर्को हातमा घुस बोकेर आउँथे, त्यो गर्नु मैले दिइनँ,’ उनले पाथीभराबारे केबुलकारबारे भने, ‘प्रहरीको पहरा प्रयोग गरेर गरिने लगानीले लगनीकर्तालाई फाइदा हुँदैन बेलैमा बुझ्दा ठीक होला।’

नेता किरातीले मुक्कुम्मुलुङमाथि राज्यले आफैँले देशद्रोह गरेको आरोप पनि लगाए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077