Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई बालेनले भने - मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला

प्रधानमन्त्री ओलीलाई बालेनले भने - मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् ।

उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफू मदन भण्डारीको सपना पुरा गर्न हिँडेको टिप्पणी गरेका हुन् ।

साथै उनले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

“प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे, मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077