Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बसन्तपुरमा नेपालीसँगै रंगिए विदेशी पर्यटकहरू

बसन्तपुरमा नेपालीसँगै रंगिए विदेशी पर्यटकहरू

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । नेपालका पहाडी जिल्लाबासीले आज हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन् ।

रंगहरूको पर्वमा विदेशी नागरिकहरू रमाएका छन्।

काठमाडौंको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाइरहेका छन् ।

उनीहरू बसन्तपुर, ठमेललगायत क्षेत्रमा रंगिएर हिँडिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077