Jun 18 2026 | २०८३, आषाढ ४ गते
18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३
शुक्रवार , फाल्गुण ३०, २०८१
Shares
काठमाडौं । संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By