Jun 28 2026 | २०८३, आषाढ १४ गते
28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३
सोमवार , चैत्र ३, २०८१
Shares
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By