Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सत्तारुढ दलहरूबीच कुनै खटपट छैन : महेश बर्तौला

सत्तारुढ दलहरूबीच कुनै खटपट छैन : महेश बर्तौला

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा बोल्दै मुख्य सचेतक बर्तौलाले यस्तो दाबी गरेका हुन् ।

उनले कांग्रेस–एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने जिकिर गरे ।

उनले कसैले रोटी सेक्ने मनसाय राखेको भए आफूहरूलाई थाहा नहुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077