Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाग्लेलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केयूका कुलपति भने प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

यस्तै, सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ ।

साथै बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077