Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ट्रम्पका सुरक्षा निर्देशकको प्रतिवद्धता - नेपाललाई दिने आर्थिक सहयोगले निरन्तरता पाउँछ

ट्रम्पका सुरक्षा निर्देशकको प्रतिवद्धता - नेपाललाई दिने आर्थिक सहयोगले निरन्तरता पाउँछ

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । अमेरिकाका एक वरिष्ठ अधिकारीले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगले निरन्तरता पाउने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटमा यस्तो बताएका हुन् ।

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’का क्रममा उनीहरूबीच मंगलबार ‘साइडलाइन’ भेटवार्ता भएको थियो ।

सो अवसरमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077