Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधि सभा बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077