Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

सोही दिनको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077