Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संविधान र गणतन्त्रमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

संविधान र गणतन्त्रमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

बुधवार , चैत्र ५, २०८१

बारा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन् ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

उनले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077