Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आज सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

आज सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । आजको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जवाफ दिँदैछन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077