Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजनीतिक दललाई राज्य कोषबाट अनुदान दिन प्रस्ताव

राजनीतिक दललाई राज्य कोषबाट अनुदान दिन प्रस्ताव

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई राज्य कोषबाट अनुदान दिन प्रस्ताव गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई राय सुझावको लागि बिहीबार सार्वजनिक गरेको हो ।

जसमा आयोगले राजनीतिक दललाई राज्य कोबाट मापदण्ड बनाएर अनुदान दिन प्रस्ताव गरेको हो ।

‘तोकिएको मापदण्डको आधारमा दललाई राज्य कोषबाट अनुदान दिन सकिने व्यवस्था,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077