Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एमालेको आन्दोलनप्रति ज्ञानेन्द्रको कटाक्ष - स्वर्गबाट मदनले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?

एमालेको आन्दोलनप्रति ज्ञानेन्द्रको कटाक्ष - स्वर्गबाट मदनले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले राजावादी सक्रिय भएको भन्दै आन्दोलनको घोषणा गरेपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले कटाक्ष गरेका छन् ।

एमालले चैत ११ गतेदेखि शृङ्खलाबद्ध रूपमा आन्दोलनको घोषणा गरेको छ ।

तर सांसद समेत रहेका शाहीले सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै यसलाई हरिबिजोग भनेका हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै शाहीले लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ,आफैँ सरकारमा आफैँ आन्दोलन गर्ने ? आन्दोलनचाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077