Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बझाङका सिडियो भट्टराई गृह मन्त्रालय तानिए

बझाङका सिडियो भट्टराई गृह मन्त्रालय तानिए

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौँ । गृह मन्त्रालयले बझाङमा सिडियो हेरफेर गरेको छ ।

मन्त्रालयको बिहीबारको निर्णय अनुसार सिडियो ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानिएको हो । उनको स्थानमा मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई पठाइएको छ ।

सिडियो भट्टराई गत असोजमा बझाङमा हाजिर भएका थिए । तर उनलाई करिब ६ महिनामै तानिएको हो ।

गृह मन्त्रालयले बुधबार मात्रै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १३ सहसचिव र एक उपसचिवको सरुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077