Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन हुने

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन हुने

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आगामी चैत १६ गते स्ववियुको चुनाव हुने भएको छ ।

शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको हो ।

५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।

जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्ने बताइएको छ । आरआरमा ५ हजार १४६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077