Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

२८ शाखा अधिकृतको सरुवा, को कहाँ ? [सूचीसहित]

२८ शाखा अधिकृतको सरुवा, को कहाँ ? [सूचीसहित]

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । गृह मन्त्रालय मातहतका २८ शाखा अधिकृतको सरुवा तथा पदस्थापन भएको छ ।

बिहीबार मन्त्रालयले उनीहरूको सरुवा तथा पदस्थापनको निर्णय गरेको हो ।

त्यसमध्ये तीनजनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।

यस्तै अन्यलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077