Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक नेपाल हो : प्रधानमन्त्री ओली

विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक नेपाल हो : प्रधानमन्त्री ओली

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै आएको दाबी गरेका छन् ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौं सम्मेलनको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने दाबी गरे ।

गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077