Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने विश्वप्रकाशको सुझाव

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने विश्वप्रकाशको सुझाव

शनिवार , चैत्र ८, २०८१

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस तनहुँ क्षेत्र नं २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको कानूनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

यस्तै सरकारले हालै ल्याएको अध्यादेश सुशासन कायम गर्नका लागि भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077