Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा‍.शेखर कोइराला, सुजता कोइरालालगायतका पदाधिकारीहरु सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल भइरहेको छ।

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077