Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे मनकामना मन्दिरको दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे मनकामना मन्दिरको दर्शन

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन्।

पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाआजा गरेका हुन्।

पूर्वराजा शाह मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो।

शुक्रबार गोर्खा गएका पूर्वराजा शाहले शनिबार गोरखकाली मन्दिरको दर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077