Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरेको छ ।

यही चैत १५ गते शुक्रबार काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको बताइएको छ ।

बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077