Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो ।

प्रधानमन्त्री ओलीले चैत्र १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिने छन् ।

बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077