Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न सक्रिय देखिए : प्रधानमन्त्री ओली

प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न सक्रिय देखिए : प्रधानमन्त्री ओली

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन् ।

ललितपुरको कुपन्डोलमा मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताए । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको नभएको उनको भनाई छ ।

उनले अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077