Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन - उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्नू

शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन - उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्नू

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन् ।

मंगलबार साँझ शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै मन्त्री खड्काले सो निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

उनले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077