Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विपक्षीलाई प्रधानमन्त्री ओलीले भने - तपाईँहरु उत्ताउलो नहुनुस्

विपक्षीलाई प्रधानमन्त्री ओलीले भने - तपाईँहरु उत्ताउलो नहुनुस्

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई उत्ताउलो नहुन आग्रह गरेका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विपक्षीलाई आग्रह गर्दै जथाभावी नबोल्न आग्रह गरे ।

उनले भने “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077