Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

राजावादी समूहको अराजकपूर्ण प्रदर्शनपछि छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ८ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा राजावादीको अराजकपूर्ण प्रदर्शनबारे छलफल हुने जनाइएको छ ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अराजकता मच्चाउने र आगजनीमा उत्रिएपछि सरकारले सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउने तयारी गरेको छ । अहिलेसम्म र्र्दु जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077