Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राजा फर्काउने आन्दोलनका नाइके सुवेदी नजरबन्दमा

राजा फर्काउने आन्दोलनका नाइके सुवेदी नजरबन्दमा

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द राखिएको छ ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको प्रहरीले सुवेदीलाई घरमै नजरबन्द राखेको हो ।

राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरुमाथि अभियोग लागेको छ ।

शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापक तोडफोडको घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077