Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अब जगमान गुरुङलाई राजा फर्काउने आन्दोलनको जिम्मा

अब जगमान गुरुङलाई राजा फर्काउने आन्दोलनको जिम्मा

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन् ।

तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुनःस्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि गुरुङलाई नेतृत्वको जिम्मेवारी दिइएको हो ।

संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जिम्मेवारी गुरुङलाई दिइएको जानकारी दिए ।

उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077