Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सिंहदरबारमा गणतन्त्र पक्षधर दलहरूको बैठक

सिंहदरबारमा गणतन्त्र पक्षधर दलहरूको बैठक

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ ।

आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका थिए।

बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077