Jun 27 2026 | २०८३, आषाढ १३ गते
27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३
सोमवार , चैत्र १७, २०८१
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।
आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By