Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रका पक्षमा आज देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

गणतन्त्रका पक्षमा आज देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्‍याली निकाल्दै छ ।

देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।

काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ ।

बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077