Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राजावादीहरूको प्रदर्शनविरूद्ध कैलालीमा एमालेको वृहत मोटरसाइकल र्‍याली

राजावादीहरूको प्रदर्शनविरूद्ध कैलालीमा एमालेको वृहत मोटरसाइकल र्‍याली

सोमवार , चैत्र १७, २०८१

धनगढी । नेकपा एमालेले कैलालीले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

राजसंस्था फर्काउन राजवादीहरु गरेको आन्दोलनको विरोधमा एमालेले सोमबार अत्तरियाबाट मोटरसाइकल र्‍याली निकालेको हो ।

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै त्यसको विरोध स्वरुप मोटरसाइकल र्‍याली गरिएको एमाले कैलालीले जनाएको छ ।

मोटरसाइकल र्‍यालीमा नेकपा एमालेका सचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077