Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ज्ञानेन्द्रलाई लक्षित गर्दै माधव नेपालले भने–किन चाहियो राजाको शासन

ज्ञानेन्द्रलाई लक्षित गर्दै माधव नेपालले भने–किन चाहियो राजाको शासन

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताले गणतन्त्र नेपालमा राजाको शासन नचाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपालमा राजाको कुनै आवश्यक नभएको बताए ।

राजा फर्कने कुनै सम्भावना नरहेको बताउँदै नेपालले भने–‘जनताको मनको शासनलाई मन नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने, जनतामा चेतना र जागरण पैदा गर्ने कुरामा नलाग्ने, अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा ।’

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077