Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - पूर्वराजामा संवेदनशीलता देखिएन

विश्वप्रकाश शर्मा भन्छन् - पूर्वराजामा संवेदनशीलता देखिएन

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो टिप्पणी गरेका हुन् ।

पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको उनले दाबी गरे । पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपर्दैन ? उनले प्रश्न गरे ।

जतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रणले महिला राष्ट्रपति बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077