Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा ज्यान गुमाएका परिवारलाई १०।१० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्री स्तरीय बैठकले चैत १५ गते भएको आन्दोलनकारीको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०।१० लाख दिने निर्णय गरेको हो ।
गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको सचिवालयले जनाएको छ ।

आन्दोलनमा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077