Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् ।

विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल निर्वाचित भएका हुन् ।

त्यस्तै स्ववियु सचिवमा नेविसंघका मनमोहन भट्ट निर्वाचित भएका छन् । यता कोषाध्यक्षमा पनि नेविसंघकै मिधिशा मिश्रले जित हात पारेकी छन् ।

यहाँ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077