Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकलाई छलफलमा

सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकलाई छलफलमा

बुधवार , बैशाख १०, २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सिंहदरबारमा उनीहरुलाई बोलाइएको हो ।

आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077